सिन्धुपाल्चोक जिल्ला सिल , स्वस्थ्य मन्त्रालयको टोली त्यहाँ जादै
सिन्धुपल्चोक जिल्ला, बर्हबिसे निवासी सुत्केरी महिला को कोरोना सन्क्रमण बाट मृत्यु भए पछी एरिया सिल गरिएको हो । सुत्केरी महिला काठमाडौं बाट डेलिभरि पस्चत आफ्नो गाउ र मैती गएकी...
सबै पढ्नुहोस्

















