प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने, लक डाउन परिवर्तनको पनि छलफल आज
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदको बैठकमा सम्बोधन गर्ने भएका हुन् ।...
सबै पढ्नुहोस्


















