News in Nepali

अमेरिकामा २३ लाख ५० हजार भन्दा बढी कोरोना सन्क्रमित, १ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाए

अमेरिकामा २३ लाख ५० हजार भन्दा बढी कोरोना सन्क्रमित, १ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाए

अमेरिकामा कोरोना सन्क्रमित को सन्ख्या २३ लाख ५० हजर भन्दा माथी । हाल सम्म अमेरिकामा १ लाख २२ हजार भन्द बढी ब्यक्तीले कोरोना सन्क्रमण को कारण ज्याम गुमाइ सकेका...

सबै पढ्नुहोस्
ठमेल क्षेत्रका घर भाडा आधा छुट गर्न लाई गृहकार्य हुँदै

ठमेल क्षेत्रका घर भाडा आधा छुट गर्न लाई गृहकार्य हुँदै

महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी...

सबै पढ्नुहोस्
सिनेमा हलहरु खुलाउन बितरक र सन्चलकले माग गरेका छन

सिनेमा हलहरु खुलाउन बितरक र सन्चलकले माग गरेका छन

लकडाउन खुकुलोसँगै काठमाडौं उपत्यका र मोफसलका डिपार्टमेन्टल स्टोल तथा पसलहरू खुलेका छन् । सामाजिक दूरी कायम गर्दै डिपार्टमेन्ट स्टोरमा ग्रहकका सहभागिता बढेपछि आफ्ना सिनेमा हल खोल्नका लागि हल सञ्चालकहरूले...

सबै पढ्नुहोस्
नेपालमा थप ४२१ जनामा कोरोना सन्क्रमणको पुस्टी, सन्क्रमित सन्ख्या ९ हजार नाघ्यो

नेपालमा थप ४२१ जनामा कोरोना सन्क्रमणको पुस्टी, सन्क्रमित सन्ख्या ९ हजार नाघ्यो

नेपालमा आज थप ४२१ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ९ हजार नाघेको छ । सबै ४२६ जनामा कोरोना सन्क्रमण को पुस्टी...

सबै पढ्नुहोस्
ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, १० लाख भन्दा बढी संक्रमित

ब्राजिलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, १० लाख भन्दा बढी संक्रमित

ब्राजिलमा कोरोना संक्रमण बाट ज्यान गुमाउने को संख्या ५०००० नागेको छ। हाल सम्म ब्राजिलमा १० लाख ७० हजार भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण को पुस्टि भएको छ। जस मद्धे...

सबै पढ्नुहोस्
नेपालमा अहिले सम्म ८५०६ जना कोरोना संक्रमण, कति परिछण भयो र कति ठिक भए, तथ्यांक..

नेपालमा अहिले सम्म ८५०६ जना कोरोना संक्रमण, कति परिछण भयो र कति ठिक भए, तथ्यांक..

नेपालमा हाल सम्म ८५०६ जनामा कोरोना संक्रमण को पुस्टि भएको छ। २२ जनाले कोरोना संक्रमण बाट ज्यान गुमाई सकेका छन्। ८५०६ जना संक्रमित मद्धे १५७८ जना ठिक भैसकेका छन्।...

सबै पढ्नुहोस्
काठमाडौंमा जोड – बिजोड प्राणालीमा थप कडाइ

काठमाडौंमा जोड – बिजोड प्राणालीमा थप कडाइ

नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको...

सबै पढ्नुहोस्
नेपालमा थप ४२६ जनामा कोरोना सन्क्रमणको पुस्टी , सन्ख्या ८२७४ भयो

नेपालमा थप ४२६ जनामा कोरोना सन्क्रमणको पुस्टी , सन्ख्या ८२७४ भयो

नेपालमा अजा थप ४२६ कोरोना सङ्क्रमित को पुस्टी भएको छ । सबै ४२६ मा कोरोना सन्क्रमन को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्य मन्त्रलएले डैली मिडिया ब्रीफिन्व मर्फत गरेको छ ।...

सबै पढ्नुहोस्
बिहिबार ४१४ नेपालीहरु लाइ उद्दार गरेर नेपाल ल्याइएको छ

बिहिबार ४१४ नेपालीहरु लाइ उद्दार गरेर नेपाल ल्याइएको छ

बिहिबार सरकारले ४१४ जना नेपालीहरु को विदेश बाट उद्दार गरेको छ। उनि हरु लाइ हिजो बिहिबार नेपाल ल्याइएको हो। उनि हरु लाइ नेपाल एर लाइन्स को बिमान मार्फत ल्याइएको...

सबै पढ्नुहोस्
नेपालमा थप ६७१ जनामा कोरोना सन्क्रमणको पुस्टी भएको छ, सन्ख्या ७८४८ भएको छ

नेपालमा थप ६७१ जनामा कोरोना सन्क्रमणको पुस्टी भएको छ, सन्ख्या ७८४८ भएको छ

नेपालमा आज थप ६७१ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ७८४८ पुगेको छ । सबै ६७१ जनामा कोरोना सन्क्रमण को...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन