निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा को बयान आज लिइने
प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज (बुधबार) बयान लिँदै छ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निणर्य गरेको थियो ।...
सबै पढ्नुहोस्


















