News in Nepali

सन्दीपको मुद्दामा सर्वोच्चले झिकायाे कैफियत प्रतिवेदन

सन्दीपको मुद्दामा सर्वोच्चले झिकायाे कैफियत प्रतिवेदन

सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ। लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो।...

सबै पढ्नुहोस्
नेपालको विकासमा भारत प्रतिबद्ध : राजदूत श्रीवास्तव

नेपालको विकासमा भारत प्रतिबद्ध : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिबद्ध रहेको बताएका छन् । नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना...

सबै पढ्नुहोस्
स्थानीय निर्वाचन खर्च विवरण नबुझाउनेको जरिवाना मिनाहा गर्न राष्ट्रपतिसँग अनुरोध गरिने

स्थानीय निर्वाचन खर्च विवरण नबुझाउनेको जरिवाना मिनाहा गर्न राष्ट्रपतिसँग अनुरोध गरिने

गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउँदा कारबाहीमा परेकाहरूले जरिवाना मिनाहा गराउन राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने भएका छन् । निर्वाचन आयोगले कानुनबमोजिम निर्वाचन खर्च नबुझाउने १...

सबै पढ्नुहोस्
पूर्वसभामुख सापकोटाको पहलमा निर्मित सुविधासम्पन्न रत्नराज्य माविको प्रधानमन्त्रीद्वारा उद्घाटन

पूर्वसभामुख सापकोटाको पहलमा निर्मित सुविधासम्पन्न रत्नराज्य माविको प्रधानमन्त्रीद्वारा उद्घाटन

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्घाटन गरेका छन्। नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण गरेलगत्तै...

सबै पढ्नुहोस्
सालको पातको टपरी बनाएर मासिक २० हजार आम्दानी

सालको पातको टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर...

सबै पढ्नुहोस्
प्रभुको साथ छोडेर प्रदेश सांसद चौधरी एमालेमा प्रवेश

प्रभुको साथ छोडेर प्रदेश सांसद चौधरी एमालेमा प्रवेश

पूर्व मन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रभु साहको टिमबाट चौधरी रौतहट क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेश सांसदमा...

सबै पढ्नुहोस्
निगमले आन्तरिक उडानमा सुरू गर्‍यो ई-टिकेटिङ

निगमले आन्तरिक उडानमा सुरू गर्‍यो ई-टिकेटिङ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रुपमा...

सबै पढ्नुहोस्
बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

बलात्कार आरोपित सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि...

सबै पढ्नुहोस्
निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा...

सबै पढ्नुहोस्
खोसिएका सामान फिर्ता माग्दै फरक क्षमताका व्यक्तिद्वारा चक्काजाम

खोसिएका सामान फिर्ता माग्दै फरक क्षमताका व्यक्तिद्वारा चक्काजाम

सीमावर्ती भारतीय बजार लदनियाबाट किनेर ल्याएको किराना सामान फिर्ताको माग गर्दै सिराहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइल खण्डमा शुक्रबार बिहान अपांगता भएका व्यक्तिहरूले पूर्व–पश्चिम सडक अवरुद्ध गरेका छन्। धनगढीमाई नगरपालिका–...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन