News in Nepali

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको...

सबै पढ्नुहोस्
मृतक आचार्यको परिवारलाई ५० लाखभन्दा बढी बीमा भुक्तानी

मृतक आचार्यको परिवारलाई ५० लाखभन्दा बढी बीमा भुक्तानी

प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रु ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको...

सबै पढ्नुहोस्
मानव बेचबिखनको आरोपमा एकजना होटल व्यवसायी पक्राउ

मानव बेचबिखनको आरोपमा एकजना होटल व्यवसायी पक्राउ

मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन् ।...

सबै पढ्नुहोस्
सुख्खा बन्दरगाह निर्माणको काम अब अघि बढ्छ: प्रधानमन्त्री

सुख्खा बन्दरगाह निर्माणको काम अब अघि बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिसक्ने बताएका छन्। कञ्चनपुरकाे दाेधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब अघि बढ्ने उनले बताए। ‘तीन वर्षभित्र बन्दरगाह...

सबै पढ्नुहोस्
सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार

दुर्घटनामा एक महिलाको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।...

सबै पढ्नुहोस्
सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेट

सभामुख घिमिरे र बेलायती राजदूत पोलिटबीच भेट

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेट दुई देशको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान लगायतमा केन्द्रित थियो...

सबै पढ्नुहोस्
सिन्धुलीका ६५ परिवारलाई २० हजारसहित सम्मान

सिन्धुलीका ६५ परिवारलाई २० हजारसहित सम्मान

जनयुद्ध दिवस’को अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले ६५ परिवारलाई २० हजारका दरले नगदसहित सम्मान गरेको छ । गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य लेखनाथ दाहालले...

सबै पढ्नुहोस्
पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्

पाकिस्तान : चर्चित अभिनेता जिया मोहिउद्दीन रहेनन्

पाकिस्तानी मूलका बेलायती अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । साेमबार बिहान ९२ वर्षकाे उमेरमा जियाको निधन भएको हो । नेशनल एकेडेमी आफ परफर्मिङ आर्ट्सका सिइओ जुनैद जुबेरीले जिया...

सबै पढ्नुहोस्
टर्की भूकम्पको एक हप्तापछि दुईजनाको चामत्कारिक उद्धार

टर्की भूकम्पको एक हप्तापछि दुईजनाको चामत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म...

सबै पढ्नुहोस्
आफ्नै गाडीमा आगजनी गर्ने चालक पक्राउ

आफ्नै गाडीमा आगजनी गर्ने चालक पक्राउ

बर्दियामा आफ्नै गाडीमा आगजनी गर्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका २ गंगापटुवा बस्ने रामु चौधरी रहेका छन् । चौधरीले बिमा दावी गर्ने...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन