News in Nepali

श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका मोरङको बेलबारी नगरपालिका– १ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले एक हप्तापछि...

सबै पढ्नुहोस्
कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन

कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई जनही तीन लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल...

सबै पढ्नुहोस्
उपराष्ट्रपति भएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिन्छ : शाक्य

उपराष्ट्रपति भएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिन्छ : शाक्य

उपराष्ट्रपति पदका एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएकी छिन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके...

सबै पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग हुने

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनावमा भोटिङ मेसिन प्रयोग हुने

चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन...

सबै पढ्नुहोस्
उपराष्ट्रपति  निर्वाचन : ६१० मत खस्यो

उपराष्ट्रपति निर्वाचन : ६१० मत खस्यो

सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२:१५ बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले गरे मतदान

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। नयाँ बानेश्वरको संसद् भवनस्थित ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ६ सय १० मत खसेको छ। जसमा...

सबै पढ्नुहोस्
क्रिकेट खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रूपैयाँ दिने

क्रिकेट खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रूपैयाँ दिने

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री...

सबै पढ्नुहोस्
उपराष्ट्रपति निर्वाचन: २२० मत खस्यो

उपराष्ट्रपति निर्वाचन: २२० मत खस्यो

संघीय संसद नयाँ बानेश्वरमा सुरू भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको...

सबै पढ्नुहोस्
फिल्म निर्देशक प्रताप सुब्बाको निधन

फिल्म निर्देशक प्रताप सुब्बाको निधन

परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।...

सबै पढ्नुहोस्
मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ । पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन