अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौँ महानगरपालिका–२६...
सबै पढ्नुहोस्



















