News in Nepali

राप्ती नदीमा डुबेका बालकको शव भेटियो

राप्ती नदीमा डुबेका बालकको शव भेटियो

दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका-८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु...

सबै पढ्नुहोस्
मिले मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी

मिले मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच शुक्रबार पार्टी एकता भएको छ। काठमाडौंको घट्टेकुलोमा पत्रकार सम्मेलन गर्दै पार्टी...

सबै पढ्नुहोस्
बाहिर भ्रम फैलाइयो, दूरसञ्चार ऐनलाई संसद्ले नै अन्तिम रूप दिन्छ : सञ्चारमन्त्री शर्मा

बाहिर भ्रम फैलाइयो, दूरसञ्चार ऐनलाई संसद्ले नै अन्तिम रूप दिन्छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उनले मन्त्रालयले नयाँ दूरसञ्चार...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई गगनको आग्रह : निर्देशन र घोषणाको मनोवृत्तिबाट मुक्त हुनुहोस्

प्रधानमन्त्रीलाई गगनको आग्रह : निर्देशन र घोषणाको मनोवृत्तिबाट मुक्त हुनुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्देशन र घोषणाले मात्र परिणाम नआउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले निर्देशन र घोषणाको मनोवृत्तिबाट प्रधानमन्त्री मुक्त हुनुपर्ने...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई गगनको आग्रह : ६ महिना लिनुस्, काम देखाउनुस्

प्रधानमन्त्रीलाई गगनको आग्रह : ६ महिना लिनुस्, काम देखाउनुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर...

सबै पढ्नुहोस्
सम्बन्धित दलले नाम नदिँदा मन्त्रिपरिषद्ले पूर्णता पाएन : माओवादी सांसद पौडेल

सम्बन्धित दलले नाम नदिँदा मन्त्रिपरिषद्ले पूर्णता पाएन : माओवादी सांसद पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एक–दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बिहीबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सम्बन्धित दलका कारण ढिलाइ भएको प्रस्ट पारे । प्रधानमन्त्रीले...

सबै पढ्नुहोस्
विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत...

सबै पढ्नुहोस्
एमालेसँग विद्रोह गरेका माधव र वामदेवको एकतामा ‘जबज’ बाधक

एमालेसँग विद्रोह गरेका माधव र वामदेवको एकतामा ‘जबज’ बाधक

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा वामपन्थी नेता वामदेव गौतमले गरेको प्रस्तावलाई बेवास्ता गरेका छन् । एकीकृत समाजवादीले पार्टी एकताका...

सबै पढ्नुहोस्
बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव

बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । आर्थिक वर्षको अन्तिममा...

सबै पढ्नुहोस्
दुर्गा प्रसाई नेतृत्वको महाभियानको बन्द फिर्ता

दुर्गा प्रसाई नेतृत्वको महाभियानको बन्द फिर्ता

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन