News in Nepali

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा...

सबै पढ्नुहोस्
उपनिर्वाचन : बारा–२ मा ४० प्रतिशत मत खस्यो

उपनिर्वाचन : बारा–२ मा ४० प्रतिशत मत खस्यो

बारा क्षेत्र नं २ मा आइतबार दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र...

सबै पढ्नुहोस्
निर्वाचन विथोल्न खोज्ने ७ जना पक्राउ

निर्वाचन विथोल्न खोज्ने ७ जना पक्राउ

बारको देवताल गाउँपालिका वडा न ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले...

सबै पढ्नुहोस्
सुनवलमा पाइप गोदाममा आगलागी

सुनवलमा पाइप गोदाममा आगलागी

पश्चिम नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट भएको छ । सुनवल नगरपालिका-४ घैयाबारीमा रहेको सुनवल खानेपानी तथा उपभोक्ता संस्थाको फिल्टर र प्लास्टिकको पाइप राखिएको स्थानमा अचानक...

सबै पढ्नुहोस्
रविका समर्थककाे हुटिङपछि मतदान स्थगित

रविका समर्थककाे हुटिङपछि मतदान स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको छ। मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका...

सबै पढ्नुहोस्
बारा उपनिर्वाचनका कारण सीमावर्ती क्षेत्र सुनसान

बारा उपनिर्वाचनका कारण सीमावर्ती क्षेत्र सुनसान

बारा २मा जारी मतदानका क्रममा बाराको सुवर्ण गाउँपालिका वडा न २ स्थित सीमावर्ती क्षेत्र सुनसान भएको छ । नेपाल भारत सीमावर्ती क्षेत्र बिहीबार राति १२ बजेदेखि दुवै तर्फबाट आवागमन...

सबै पढ्नुहोस्
पाल्पा बस दुर्घटना : १ जनाको मृत्यु‚ ३६ घाइते

पाल्पा बस दुर्घटना : १ जनाको मृत्यु‚ ३६ घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको जोरधारामा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । रुपन्देहीको देवदह नगरपालिका ३ की ३६...

सबै पढ्नुहोस्
उपनिर्वाचन : बारामा २५, चितवनमा ३६ र तनहुँमा ३० प्रतिशत मत खस्यो

उपनिर्वाचन : बारामा २५, चितवनमा ३६ र तनहुँमा ३० प्रतिशत मत खस्यो

बारा २, चितवन २ र तनहुँ क्षेत्र नम्बर १ मा भइरहेको उपनिर्वाचनमा मध्याह्न १२ बजेसम्म औसतमा ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...

सबै पढ्नुहोस्
केन्द्र तहमा क्यान्सर हेर्ने विशिष्ट प्रयोगशाला बन्नुपर्छ : डा. रुणा झा

केन्द्र तहमा क्यान्सर हेर्ने विशिष्ट प्रयोगशाला बन्नुपर्छ : डा. रुणा झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला(एनपिएचएल) की निर्देशक डा रुणा झाले केन्द्र तहमा क्यान्सर हेर्ने विशिष्ट प्रयोगशाला बन्नुपर्ने बताएकी छिन् । शुक्रबार उनले ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल’को दसौं अन्तराष्ट्रिय सम्मेलनमा...

सबै पढ्नुहोस्
साँखुमा एकैचोटि ठोक्किए चार वटा टिपर, एक घाइते

साँखुमा एकैचोटि ठोक्किए चार वटा टिपर, एक घाइते

शनिबार बिहान सवा ५ बजे साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन