शिक्षामन्त्री पोखरेलले शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे
मंसिर २८ – शिक्षा, विज्ञान र टेक्नोलोजी मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षकहरुलाई राजनीति र ठेकेदारी व्यवसायमा संलग्न नभई सिकाउने-पढाउने गतिविधि सुधार गर्ने कुरामा ध्यान दिन आग्रह गरेका छन्। आज...
सबै पढ्नुहोस्
















