यस्तो छ तपाइको आजको राशिफल २०८१ साल जेठ १४ गते, सोमबार
मेष : आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ।...
सबै पढ्नुहोस्












