राशिफल

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख ३० गते,आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख ३० गते,आइतबार

मेष : दिन राम्रो छ। तपाईंको बोलीले धेरै मानिसलाई सहयोग पुग्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने दिन छ। सूर्यलाई पानी चढाएमा ग्रहले साथ...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख २१ गते, शुक्रबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख २१ गते, शुक्रबार

मेष : नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। वृष...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख १० गते, सोमबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख १० गते, सोमबार

मेष : आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ । वृष : आज सफल यात्राको...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल वैशाख ८ गते शनिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल वैशाख ८ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । वृष...

सबै पढ्नुहोस्
य​स्तो छ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख ६ गते, बिहीबार

य​स्तो छ त​पाइको आज​को राशिफ​ल २०८१ साल बैशाख ६ गते, बिहीबार

मेष : हरेक क्षेत्रमा समस्या देखिने दिन छ। घर व्यवहारमा संकट पर्नसक्छ। आर्थिक क्षेत्र विवादित हुने जोखिम छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। वृष : यात्रामा खर्च बढ्नेछ।...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ सालको पहिलो दिन

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ सालको पहिलो दिन

मेष : नयाँ वर्षको दिन रमाइलो र सुखद् यात्रा हुने योग छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आफूभन्दा ठुला मान्छेको सुझाव अनुसार अगाडि बढ्दा...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ ?

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ ?

मानिसहरुको जन्मकुण्डली, उसको फलादेश लगायत विभिन्न भविष्यवाणी जन्म समयलाई आधार मानेर गरिन्छ । उसको राशि पनि जन्म समयबाटै निर्धारण गरिन्छ । कुनै पनि व्यक्तिको जन्म समय ठिक छ भने...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल फागुन २७ गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० साल फागुन २७ गते आइतबार

मेष : आजको दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट उल्लेख्य आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले दिन रमाइलो हुनेछ। वृष...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को दिन राशिफल २०८० फागुन २६ गते, शनिबार

य​स्तो छ​ त​पाइको आज​को दिन राशिफल २०८० फागुन २६ गते, शनिबार

मेष : आजको दैनिकी राम्रो छ। अचानक आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। चन्द्रमा दाहिने हुनाले दिन सहज बन्नेछ।   वृष : आजको समय...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० फागुन २५ गते शुक्रबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८० फागुन २५ गते शुक्रबार

मेष : दिन राम्रो छ। सन्तानको तर्फबाट खुशी मिल्नेछ। मनमा उत्साह बढ्ने योग छ। परोपकार गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी राम्रो छ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन