पौडेलको चौथो गीत ‘आँख सन्काइ सन्काइ’ सार्वजनिक
लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आउनुभएका श्रीराम पौडेल र चर्चित गायिका पुर्णकला बि.सीको स्वरमा ‘आँख सन्काइ सन्काइ’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार बिहान युट्युबमा रिलिज गीतको...
सबै पढ्नुहोस्



















