मनोरन्जन

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’ को सेन्सर पास

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’ को सेन्सर पास

टप खबर आइतवार, मंसिर २४, २०८०

प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तु बारेको फिल्म ‘सतीदेवी’लाई केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।...

सबै पढ्नुहोस्
एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

एएनपी मिडियाको आयोजनामा ‘नेशन्स गट ट्यालेण्ट’ एपिवानबाट प्रसारण हुने

मनोरन्जन बुधबार, मंसिर १३, २०८०

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन...

सबै पढ्नुहोस्
कति छ प्रियान्का चोप्डा को स​म्प​ती ?

कति छ प्रियान्का चोप्डा को स​म्प​ती ?

बलिवुड शुक्रबार, मंसिर ८, २०८०

प्रियंका चोपडा, ग्लोबल आइकन, 2018 मा डेटिङ एप बम्बलमा लगानी गरिन्। उनले अपार्टमेन्ट लिस्ट, BVLGARI, जेनिज र होल्बर्टन स्कूलमा लगानी गरेर थप विविधता ल्याइन्। चोपडाको कुल सम्पत्ति एक प्रभावशाली...

सबै पढ्नुहोस्
हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो: स्वस्तिमा खड्का

हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो: स्वस्तिमा खड्का

टप खबर बिहिबार, कार्तिक ३०, २०८०

नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्।   बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या...

सबै पढ्नुहोस्
हलहरुले असमानता ग​रेको भ​न्दै ‘दिमाग खराब’को प्रदर्शन रोकियो

हलहरुले असमानता ग​रेको भ​न्दै ‘दिमाग खराब’को प्रदर्शन रोकियो

टप खबर बुधबार, कार्तिक २९, २०८०

प्रदर्शनको केही दिन र प्रिभ्युमा समेत प्रशंशा पाएको नेपाली फिल्म ‘दिमाग खराब’को नेपालमा प्रदर्शन रोकिएको छ।   फिल्म निर्माण कम्पनी सिनेमा आर्टले विज्ञप्ति जारी गरी हलहरुले गरेको असमानताका कारण...

सबै पढ्नुहोस्
मदनकृष्ण श्रेष्ठले मिथिला शर्मालाई भने ‘सुन न तिमी राम्रो लाग्यो'(भिडियो)

मदनकृष्ण श्रेष्ठले मिथिला शर्मालाई भने ‘सुन न तिमी राम्रो लाग्यो'(भिडियो)

मनोरन्जन बुधबार, कार्तिक २२, २०८०

काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित...

सबै पढ्नुहोस्
मेनुका पौडेलको दमदार प्रस्तुति, महेश भट्ट भ​ए भावुक

मेनुका पौडेलको दमदार प्रस्तुति, महेश भट्ट भ​ए भावुक

फिल्म र संगीत मङ्लबार, कार्तिक २१, २०८०

इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए...

सबै पढ्नुहोस्
दर्शकले मौन धारण गर्न नमान्दा माइक प्रहार, क्षमा चाहन्छु: सुगम पोखरेल

दर्शकले मौन धारण गर्न नमान्दा माइक प्रहार, क्षमा चाहन्छु: सुगम पोखरेल

टप खबर सोमवार, कार्तिक २०, २०८०

गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा दर्शकलाई माइक प्रहार गरेको बारे प्रतिक्रिया दिएका छन्। सुगमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै नेपालमा भूकम्पबाट मृत्यु भएकाहरुको नाममा मौन धारण गर्न आग्रह...

सबै पढ्नुहोस्
नायक तेज गिरीलाई रजत पदक

नायक तेज गिरीलाई रजत पदक

मनोरन्जन शनिबार, कार्तिक १८, २०८०

काठमाडौं । पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ...

सबै पढ्नुहोस्
बाबा प्रति समर्पित एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

बाबा प्रति समर्पित एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

मनोरन्जन आइतवार, अशोज २८, २०८०

काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त...

सबै पढ्नुहोस्
दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति