मलिका महत अभिनित फिल्म ‘सतीदेवी’ को सेन्सर पास
प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तु बारेको फिल्म ‘सतीदेवी’लाई केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।...
सबै पढ्नुहोस्


















