मनोरन्जन

सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?

सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?

यसै क्रममा बलिउड एक्टर सैफ अली खान आफ्नै निवासमा रहस्यमय रूपमा हतियार प्रहारबाट घाइते हुन पुगेका छन्। उनलाई उनकै निवासमा चक्कु प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सैफ...

सबै पढ्नुहोस्
फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा

फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा

प्रकाश सपुतको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ। सिनेमाको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सहित करिब २२ लाख ५४ भ्युज पाएको हो।

सबै पढ्नुहोस्
लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न

लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न

काठमाडौं । लिटिल प्राइड अफ नेपाल २०२५ (सिजन ६) को भव्य समापन १३ जनवरीमा काठमाडौंमा सम्पन्न भयो। एएनपी मिडिया हाउसद्वारा आयोजित यो प्रतिष्ठित कार्यक्रमले नृत्य र गायनमा युवा प्रतिभाहरूलाई सम्मानित...

सबै पढ्नुहोस्
फिल्म ‘महाराजधिराज’को पोस्टर सार्वजनिक

फिल्म ‘महाराजधिराज’को पोस्टर सार्वजनिक

अघिल्लो वर्ष नै घोषणा गरिएको फिल्म ‘महाराजधिराज’ अब भने निर्माण हुने भएको छ । अर्को वर्षको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै माघे संक्रान्तिको दिन पारेर फिल्मको एक पोस्टर सार्वजनिक...

सबै पढ्नुहोस्
कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिए

कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिए

कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।स्नेहा पेसाले नर्स हुन् । उनले भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह...

सबै पढ्नुहोस्
बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्म सरफिरा को प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण...

सबै पढ्नुहोस्
लण्डनमा नेपाली फिल्म फेस्टिभल हुदै

लण्डनमा नेपाली फिल्म फेस्टिभल हुदै

थर्ड आइ, लण्डनको आयोजनामा बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल, लण्डन–२०२४’ प्रारम्भ भएको छ । नेपालका लागि द दिनेश डिसी प्रोडक्सनले व्यवस्थापन गरेको उक्त फेस्टिभल गत जुलाई ७ (असार...

सबै पढ्नुहोस्
चलचित्र “चिट्ठी”लाई सेन्सरले दियो पिजी सर्टिफिकेट

चलचित्र “चिट्ठी”लाई सेन्सरले दियो पिजी सर्टिफिकेट

एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको...

सबै पढ्नुहोस्
गायिका कमला घिमिरे अब फिल्म खेल्ने

गायिका कमला घिमिरे अब फिल्म खेल्ने

एक समय कम उमेरमै दोहोरी गीत गाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी गायिका कमला घिमिरे अब फिल्म खेल्ने भएकी छिन् । छिनभरमै दोहोरीको टुक्का फुराएर लाइभ दोहोरी गाएर सबैलाई चकित...

सबै पढ्नुहोस्
जोन सिनाले वल्र्ड रेस्लिङ (डब्यूडब्यूई) बाट लिए सन्यास

जोन सिनाले वल्र्ड रेस्लिङ (डब्यूडब्यूई) बाट लिए सन्यास

अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन