विक्की कौशलको ‘छावा’ बाट विवादित सिन हटाइने
बलिउड अभिनेता विक्की कौशलको आगामी फिल्म ‘छावा’ विवादमा फसेको छ। हालै यस फिल्मको ट्रेलर सार्वजनिक भएको थियो। जसमा छत्रपति संभाजी महाराजको भूमिकामा देखिएका विक्की कौशल डान्स गरिरहेको देखाइएको छ।...
सबै पढ्नुहोस्


















