फिल्म र संगीत

‘गदर २’ ले कमायो ४ सय करोड

‘गदर २’ ले कमायो ४ सय करोड

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ४ सय करोड क्लबमा समावेश भएको छ। अगस्ट ११ अर्थात साउन २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले मंगलबार १२...

सबै पढ्नुहोस्
जुलेबीका कलाकार भन्छन्: सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

जुलेबीका कलाकार भन्छन्: सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

नेपाली चलचित्र जुलेबीको प्रिमियर सो भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सो भएको हो।प्रिमियर सोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताइन।  ...

सबै पढ्नुहोस्
हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा

हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा

नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ । अभिनेत्री स्वस्तिमा खड्का भने...

सबै पढ्नुहोस्
टुंगियो रेखा थापाको फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद

टुंगियो रेखा थापाको फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद

रेखा थापाको निर्माणमा बन्ने फिल्म ‘उपहार’ को स्क्रिप्ट विवाद टुंगिएको छ। फिल्मका लेखक सुलक्षण भारतीले आफ्नो वान-लाइन स्टोरी चोरीको आरोप लगाएका थिए। निर्माण टिमले आफूलाई जानकारी नगरी अर्काे लेखकलाई...

सबै पढ्नुहोस्
२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक करण जोहर २५ वर्षपछि सहकार्य गर्दैछन्। सलमानले सन् १९९८ मा करण जोहरको फिल्म ‘कुछ कुछ होता है’ मा काम गरेका थिए।...

सबै पढ्नुहोस्
रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को स्क्रिप्ट विवादमा

रेखा थापाको नयाँ फिल्म ‘उपहार’ को स्क्रिप्ट विवादमा

रेखा थापाको निर्माणमा बन्न लागेको फिल्म ‘उपहार’ विवादमा फसेको छ। फिल्मका कथा लेखक सुलक्षण भारतीले आफ्नो वान-लाइन स्टोरी चोरीको आरोप लगाएका छन्। ‘रेखाजीले मलाई महिला केन्द्रित फिल्मको कथा लेख...

सबै पढ्नुहोस्
फिल्म ‘अगस्त्य’ विदेशमा २५ सय बढी ‘शो’ हुने

फिल्म ‘अगस्त्य’ विदेशमा २५ सय बढी ‘शो’ हुने

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म हो ‘अगस्त्य’ । सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको फिल्म अहिले छायांकनरत छ । फिल्मको...

सबै पढ्नुहोस्
फिल्म ‘बार्बी’लाई लिएर विश्व विभाजित, रुस र इस्लामिक देशले लगाए प्रतिबन्ध

फिल्म ‘बार्बी’लाई लिएर विश्व विभाजित, रुस र इस्लामिक देशले लगाए प्रतिबन्ध

निर्देशक ग्रेटा गरविग निर्देशित हलिउड फिल्म बार्बीको चर्चा यतिबेला संसारभर छ । नेपालमा समेत यसले राम्रो कमाइ गरिरहेको छ । अमेरिका, चीन, भारत, बेलायतजस्ता ठूला अन्तर्राष्ट्रिय बजारमा सिनेमा हलहरु...

सबै पढ्नुहोस्
‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ भारतीय सेन्सर बोर्डमा रोकिएको छ। भारतीय सञ्चारमाध्यम इ-टाइम्सका अनुसार सेन्सर बोर्डले फिल्मको २० दृश्य काट्दै एडल्ट सर्टिफिकेट दिने निर्णय...

सबै पढ्नुहोस्
सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बन्यो ‘क्यारी अन जट्टा ३’

सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बन्यो ‘क्यारी अन जट्टा ३’

गायक गिप्पी ग्रेवाल र सोनम बाजवा अभिनीत फिल्म ‘क्यारी अन जट्टा ३’ सय करोड कमाउने पहिलो पन्जाबी फिल्म बनेको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मले विश्वव्यापी रूपमा सय...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन