शिक्षा

नारायणपुरमा विद्यालयहरू पुनः संचालन

नारायणपुरमा विद्यालयहरू पुनः संचालन

मंसिर १४ – नारायणपुर ग्रामीण नगरपालिकाको माध्यमिक तहको विद्यालयमा आज नियमित रुपमा सुरु भएको छ। शिक्षा मन्त्रालयको रूपरेखा अनुसार विद्यालय खोल्ने निर्णय भएको ग्रामीण नगरपालिकाका अध्यक्ष इष्ट्याक अहमद शाहले...

सबै पढ्नुहोस्
स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित : शिक्षामन्त्री,पोखरेल

कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित : शिक्षामन्त्री,पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी...

सबै पढ्नुहोस्
आजबाट कक्षा ११ को अन्तिम परीक्षा भइरहेको छ

आजबाट कक्षा ११ को अन्तिम परीक्षा भइरहेको छ

मंसिर ९ – कोरेनाभाइरस महामारीको कारणले पहिले स्थगित भएको कक्षा ११ को अन्तिम परीक्षा आज देखि भइरहेको छ। परीक्षा मूलतः अप्रिल २० बाट सुरु हुने थियो। राष्ट्रिय परीक्षा बोर्ड...

सबै पढ्नुहोस्
सञ्चारमन्त्री गुरुङकाे निर्देशन- सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सुविधा पुर्‍याउनू

सञ्चारमन्त्री गुरुङकाे निर्देशन- सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सुविधा पुर्‍याउनू

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभरका विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत निकायमा गुणस्तरीय इन्टरनेट सुविधा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्। आज प्राधिकरणको कार्यालय निरीक्षणका क्रममा उनले काेरोना...

सबै पढ्नुहोस्
त्रिविको परिक्ष मंसिर देखि, परिक्ष तालिका सहित

त्रिविको परिक्ष मंसिर देखि, परिक्ष तालिका सहित

कार्तिक २५ – कोरोना भाइरस महामारीका कारण स्थगित भएको परिक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मंसिर २८ देखि सञ्चालन हुने छ। सवास्थ्य सुरक्षा का सब्बै मापदण्ड अपनाई परिक्ष सञ्चालन गरिने त्रिविको...

सबै पढ्नुहोस्
ट्रान्सजेंडर विद्यार्थीहरूका लागि पहिलो विद्यालय खुल्यो

ट्रान्सजेंडर विद्यार्थीहरूका लागि पहिलो विद्यालय खुल्यो

बांग्लादेशको ट्रान्सजेंडर व्यक्तिहरूको (हिज्रा) लागि पहिलो धार्मिक विद्यालय ढाकामा खोलिएको छ। राजधानीबाट १५० भन्दा बढी विद्यार्थीहरूले निजी लगानीमा सञ्चालित सेमिनरी, वा मदरसामा इस्लामिक र व्यावसायिक विषयहरू निःशुल्क अध्ययन गर्नेछन्।...

सबै पढ्नुहोस्
तिहारलगत्तै त्रिविका परीक्षा धमाधम

तिहारलगत्तै त्रिविका परीक्षा धमाधम

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने

कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका...

सबै पढ्नुहोस्
कक्षा १२ को महत्त्वपूर्ण विषयहरूको लागि मोडेल प्रश्नहरू बाहिरियो

कक्षा १२ को महत्त्वपूर्ण विषयहरूको लागि मोडेल प्रश्नहरू बाहिरियो

कार्तिक १९ –  परीक्षा केन्द्रहरू आफ्नै सम्बन्धित कलेज हुनेछन् र कागजातहरू उही कलेजका शिक्षकहरूले जाँच गर्न सक्ने प्राधिकरणका अधिकारीले बताएका छन् । जो विद्यार्थीहरू कलेजबाट टाढा परीक्षा दिइरहेका छन्...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन