बिजनेस

सुन​को मुल्य​मा सामान्य​ गिराव​ट, कति छ​ आज​ तोलाको?

सुन​को मुल्य​मा सामान्य​ गिराव​ट, कति छ​ आज​ तोलाको?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र, ड​ल​रको भाउ हाल​स​म्मकै उच्च

आज​को बिदेशी मुद्राको बिनिम​य द​र, ड​ल​रको भाउ हाल​स​म्मकै उच्च

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सबै पढ्नुहोस्
नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८...

सबै पढ्नुहोस्
राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा ब​ढायो

राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा ब​ढायो

पहिलो त्रैमासिक मौद्रिक समीक्षाबाट राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा बढाएको छ। यसअघि ७ लाखसम्म लिन पाइने व्यवस्थामा लचिलो बन्दै राष्ट्र बैंकले अब १५ लाख रुपैयाँसम्म लिन पाउने बनाएको...

सबै पढ्नुहोस्
१४ सयले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

१४ सयले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १४ सयले बढेर तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २...

सबै पढ्नुहोस्
डिजल तथा मट्टीतेलको भाउ घ​ट्यो

डिजल तथा मट्टीतेलको भाउ घ​ट्यो

नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १...

सबै पढ्नुहोस्
आज प​नि ब​ढ्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको?

आज प​नि ब​ढ्यो सुन​को मुल्य,​ कति छ​ आज​ तोलाको?

नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन...

सबै पढ्नुहोस्
आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर...

सबै पढ्नुहोस्
आज शनिबार विदेशी मुद्राको विनिमयदर ?

आज शनिबार विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण...

सबै पढ्नुहोस्
आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर,...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन