बिजनेस

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​

टप खबर बुधबार, चैत्र ११, २०८२

पेट्रोलियम पदार्थमा फेरि मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ। यो वृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य...

सबै पढ्नुहोस्
१४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य​

१४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य​

टप खबर बुधबार, चैत्र ११, २०८२

एक सातायता अघिल्लो दिनसम्म घटेको सुनको भाउ बुधबार बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि...

सबै पढ्नुहोस्
अमेरिकी डलर अहिले उच्च बिन्दुमा, कति छ​ बिदेशी मुद्राको बिनिम​य द​र?

अमेरिकी डलर अहिले उच्च बिन्दुमा, कति छ​ बिदेशी मुद्राको बिनिम​य द​र?

बिजनेस आइतवार, चैत्र ८, २०८२

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर अहिले उच्च बिन्दुमा कारोबार भइराखेको छ । अमेरिकी डलर एकको खरिददर १४९...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि

पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि

टप खबर सोमवार, चैत्र २, २०८२

डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर...

सबै पढ्नुहोस्
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु

टप खबर शनिबार, फाल्गुन १६, २०८२

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ। बजेट निर्माणका विभिन्न समयसीमा र निर्धारित कार्यसूचीअनुसार राजस्व परामर्श समिति गठन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद...

सबै पढ्नुहोस्
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

टप खबर बुधबार, फाल्गुन १३, २०८२

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको...

सबै पढ्नुहोस्
४२ सयले घट्यो सुनको मूल्य, कति छ आज तोलाको?

४२ सयले घट्यो सुनको मूल्य, कति छ आज तोलाको?

बिजनेस शुक्रबार, माघ २४, २०८२

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा आज सुन तोलामा ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला २७० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

सबै पढ्नुहोस्
डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

टप खबर आइतवार, माघ १९, २०८२

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो। बढेको मूल्य २०८२...

सबै पढ्नुहोस्
५२ सयले बढ्यो सुनको मूल्य, ३ लाख ९ हजारमा कारोबार हुदै

५२ सयले बढ्यो सुनको मूल्य, ३ लाख ९ हजारमा कारोबार हुदै

टप खबर सोमवार, माघ १३, २०८२

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको जनाएको छ...

सबै पढ्नुहोस्
सुन​को मुल्य​मा न​या रेकर्ड, ३ लाख रुपैया नाघ्यो

सुन​को मुल्य​मा न​या रेकर्ड, ३ लाख रुपैया नाघ्यो

टप खबर शुक्रबार, माघ १०, २०८२

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

सबै पढ्नुहोस्
एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान