फेसबुक लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हट्यो
सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...
सबै पढ्नुहोस्


















