राष्ट्र प्रेस

गोली हानेको घटनाको छानबिन हुनुपर्छ भ​न्दै ओलीले लेखे लामो बिज्ञ​प्ती

गोली हानेको घटनाको छानबिन हुनुपर्छ भ​न्दै ओलीले लेखे लामो बिज्ञ​प्ती

टप खबर शुक्रबार, अशोज ३, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संबिधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले  जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका...

सबै पढ्नुहोस्
संविधानको कार्यान्वयनमा कमजोरीको वस्तुनिष्‍ठ समीक्षा गरेर अगाडि बढ्नुप​र्छ: माधव नेपाल

संविधानको कार्यान्वयनमा कमजोरीको वस्तुनिष्‍ठ समीक्षा गरेर अगाडि बढ्नुप​र्छ: माधव नेपाल

टप खबर शुक्रबार, अशोज ३, २०८२

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्‍ठ समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै...

सबै पढ्नुहोस्
क्यान परिवारद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

क्यान परिवारद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

टप खबर शुक्रबार, अशोज ३, २०८२

क्रिकेट संघ नेपाल (क्यान) परिवारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । टियु क्रिकेट मैदानमा क्यानका पदाधिकारी र क्रिकेट खेलाडीले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका...

सबै पढ्नुहोस्
नेपाली समाजलाई संविधानले राष्ट्रिय एकतामा आबद्ध जोडेको छ: राष्ट्रपति पौडेल

नेपाली समाजलाई संविधानले राष्ट्रिय एकतामा आबद्ध जोडेको छ: राष्ट्रपति पौडेल

टप खबर शुक्रबार, अशोज ३, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय...

सबै पढ्नुहोस्
देउवा निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक: सचिवालय

देउवा निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक: सचिवालय

टप खबर शुक्रबार, अशोज ३, २०८२

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ । सचिवालयले...

सबै पढ्नुहोस्
निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी: गृहमन्त्री अर्याल

निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी: गृहमन्त्री अर्याल

टप खबर बिहिबार, अशोज २, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा...

सबै पढ्नुहोस्
प्रधानमन्त्री सुशीला कार्कीसँग र चिनियाँ राजदूत छन सोङ बिच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीसँग र चिनियाँ राजदूत छन सोङ बिच भेटवार्ता

टप खबर बिहिबार, अशोज २, २०८२

प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार असल...

सबै पढ्नुहोस्
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी

टप खबर बिहिबार, अशोज २, २०८२

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीमा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी थिइन् ।...

सबै पढ्नुहोस्
उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा काम ग​र्न​ प्र​ह​रीलाइ गृहमन्त्री अर्यालको निर्देशन

उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा काम ग​र्न​ प्र​ह​रीलाइ गृहमन्त्री अर्यालको निर्देशन

टप खबर बिहिबार, अशोज २, २०८२

गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा  भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित...

सबै पढ्नुहोस्
शेय​र ब​जार​मा लगातार दोहोरो नकारात्मक सर्किट ब्रेक

शेय​र ब​जार​मा लगातार दोहोरो नकारात्मक सर्किट ब्रेक

टप खबर बिहिबार, अशोज २, २०८२

नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ। जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”