राष्ट्र प्रेस

भिसा नलागेपछि नेपाली क्रिकेट खेलाडीको युएई जाने यात्रा रोकियो

भिसा नलागेपछि नेपाली क्रिकेट खेलाडीको युएई जाने यात्रा रोकियो

खेलकुद शनिबार, अशोज ४, २०८२

नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् । युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल...

सबै पढ्नुहोस्
ठूलो पहिरो खसेप​छि नारायणगढ–मुग्लिन सडकखण्ड अव​रुद्ध

ठूलो पहिरो खसेप​छि नारायणगढ–मुग्लिन सडकखण्ड अव​रुद्ध

टप खबर शनिबार, अशोज ४, २०८२

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ निरन्तर खसेको पहिरोले १०० मिटर ढाकेपछि सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका...

सबै पढ्नुहोस्
स्वास्थ्य मन्त्रालय अन्त​र्ग​त सरुवा र काज सम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित

स्वास्थ्य मन्त्रालय अन्त​र्ग​त सरुवा र काज सम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित

टप खबर शुक्रबार, अशोज ३, २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। मन्त्रालयले एक सुचना जारी भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा...

सबै पढ्नुहोस्
अझै ८ हजार ८१६ कैदीबन्दी फरार

अझै ८ हजार ८१६ कैदीबन्दी फरार

टप खबर शुक्रबार, अशोज ३, २०८२

जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन्। यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार...

सबै पढ्नुहोस्
शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका

शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका

टप खबर शुक्रबार, अशोज ३, २०८२

जेन-जी आन्दोलनको क्रममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ। हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले...

सबै पढ्नुहोस्
संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्न मन्त्री कुलमान घिसिङको निर्देशन

संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्न मन्त्री कुलमान घिसिङको निर्देशन

टप खबर शुक्रबार, अशोज ३, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। सहरी विकास मन्त्रालयका सचिव...

सबै पढ्नुहोस्
जेन जी प्रदर्शनमा भएका क्षतिको हालसम्म २१ अर्बको बीमा दाबी, अझै बढ्ने अनुमान

जेन जी प्रदर्शनमा भएका क्षतिको हालसम्म २१ अर्बको बीमा दाबी, अझै बढ्ने अनुमान

टप खबर शुक्रबार, अशोज ३, २०८२

‘जेन–जी’ आन्दोलनका क्रममा देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारीदेखि निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनाले निर्जीवन बीमा कम्पनीहरूमा अहिलेसम्म करिब २१ अर्ब रुपियाँको बीमा...

सबै पढ्नुहोस्
सुनको मूल्यमा बृद्दी , कति छ आज तोलाको?

सुनको मूल्यमा बृद्दी , कति छ आज तोलाको?

बिजनेस शुक्रबार, अशोज ३, २०८२

आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार...

सबै पढ्नुहोस्
भौतिक र सहरी विकास मन्त्रालय अन्तर्गतका अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

भौतिक र सहरी विकास मन्त्रालय अन्तर्गतका अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

टप खबर शुक्रबार, अशोज ३, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार...

सबै पढ्नुहोस्
प्रचण्ड भन्छन : माओवादी पार्टी विशेष धातुले बनेको पार्टी हो

प्रचण्ड भन्छन : माओवादी पार्टी विशेष धातुले बनेको पार्टी हो

टप खबर शुक्रबार, अशोज ३, २०८२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विशेष धातुले बनेको पार्टी भएको बताएका छन् । शुक्रबार संविधान दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”