मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने मन्त्री कुलमान घिसिङको भनाइ
ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँगको छलफलका क्रममा मन्त्री...
सबै पढ्नुहोस्



















