राष्ट्र प्रेस

राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

टप खबर बुधबार, अशोज ८, २०८२

राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ । अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख,...

सबै पढ्नुहोस्
कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्दै

कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्दै

बलिवुड बुधबार, अशोज ८, २०८२

बलिउड स्टार जोडी कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्ने भएका छन्। दुवैले इन्स्टाग्राममार्फत चाडै बुवाआमा बन्न लागेको घोषणा गरेका हुन्। सेप्टेम्बरदेखि कट्रिना गर्भवती भएको खबर फैलिएको थियो।...

सबै पढ्नुहोस्
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

टप खबर बुधबार, अशोज ८, २०८२

सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरिएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र...

सबै पढ्नुहोस्
कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…’

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…’

मनोरन्जन बुधबार, अशोज ८, २०८२

काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले...

सबै पढ्नुहोस्
१३ सयले ब​ढ्यो सून​को मुल्य​, २ लाख २३… हाल​स​म्मकै न​या मुल्य​ रेकर्ड

१३ सयले ब​ढ्यो सून​को मुल्य​, २ लाख २३… हाल​स​म्मकै न​या मुल्य​ रेकर्ड

बिजनेस बुधबार, अशोज ८, २०८२

नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार...

सबै पढ्नुहोस्
सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

टप खबर बुधबार, अशोज ८, २०८२

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

टप खबर बुधबार, अशोज ८, २०८२

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर...

सबै पढ्नुहोस्
संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

टप खबर बुधबार, अशोज ८, २०८२

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज ८ गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज ८ गते बुधबार

अरु बुधबार, अशोज ८, २०८२

मेष राशि स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र

आज​को बिदेशी मुद्राको बिनिम​य द​र

बिजनेस बुधबार, अशोज ८, २०८२

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । रा ष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”