राष्ट्र प्रेस

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज १० गते शुक्रबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज १० गते शुक्रबार

अरु शुक्रबार, अशोज १०, २०८२

मेष राशि बौद्धिक तथा सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। व्यवसायिक लाभको संकेत छ। पारिवारिक भेटघाट, स्वादिलो भोजन र रमाइलो यात्राको सम्भावना पनि देखिन्छ। वृष राशि धन प्राप्तिको योग छ। स्वास्थ्य...

सबै पढ्नुहोस्
शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

टप खबर शुक्रबार, अशोज १०, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको प्रष्ट पारेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

टप खबर शुक्रबार, अशोज १०, २०८२

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण...

सबै पढ्नुहोस्
अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

टप खबर बिहिबार, अशोज ९, २०८२

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्। बिहीबार...

सबै पढ्नुहोस्
ल​गातार ब​ढिर​हेको सुन​को मुल्य​ आज​ घ​ट्यो, कति छ​ आज​ तोलाको?

ल​गातार ब​ढिर​हेको सुन​को मुल्य​ आज​ घ​ट्यो, कति छ​ आज​ तोलाको?

बिजनेस बिहिबार, अशोज ९, २०८२

बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १३ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले...

सबै पढ्नुहोस्
मौसम: यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

मौसम: यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

समाचार बिहिबार, अशोज ९, २०८२

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज ९ गते बिहिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज ९ गते बिहिबार

अरु बिहिबार, अशोज ९, २०८२

मेष राशि नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा...

सबै पढ्नुहोस्
फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

टप खबर बिहिबार, अशोज ९, २०८२

सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ...

सबै पढ्नुहोस्
प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन​: अर्थमन्त्री रामेश्वर खनाल

प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन​: अर्थमन्त्री रामेश्वर खनाल

टप खबर बुधबार, अशोज ८, २०८२

अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री...

सबै पढ्नुहोस्
राष्‍ट्रपतिद्वारा मतदाता नामवालीसम्बन्धी अध्यादेश जारी, अन्तरिम सरकारको प​हिलो अध्यादेश

राष्‍ट्रपतिद्वारा मतदाता नामवालीसम्बन्धी अध्यादेश जारी, अन्तरिम सरकारको प​हिलो अध्यादेश

टप खबर बुधबार, अशोज ८, २०८२

राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”