राष्ट्र प्रेस

बीपी राजमार्गमा असोज १६ देखि २० गतेसम्म रातिको समय ब​न्द​ हुने

बीपी राजमार्गमा असोज १६ देखि २० गतेसम्म रातिको समय ब​न्द​ हुने

टप खबर बिहिबार, अशोज १६, २०८२

व्यापक वर्षा हुने सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातिको समय अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलद्व​रा विजयादशमीको शुभ​काम​ना व्य​क्त

राष्ट्रपति रामचन्द्र पौडेलद्व​रा विजयादशमीको शुभ​काम​ना व्य​क्त

टप खबर बिहिबार, अशोज १६, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। राष्ट्रपति पौडेलले बिहीबार हिन्दु धर्मावलम्वीको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

सबै पढ्नुहोस्
बडादसैँ अन्तर्गत मुख्य दिन आज विजया दशमी, दसैँ टीका

बडादसैँ अन्तर्गत मुख्य दिन आज विजया दशमी, दसैँ टीका

टप खबर बिहिबार, अशोज १६, २०८२

बडादसैँअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ। आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११...

सबै पढ्नुहोस्
मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द

मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द

टप खबर बुधबार, अशोज १५, २०८२

मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि असोज १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । १८ गतेदेखि पुनः नियमित...

सबै पढ्नुहोस्
शारदिय नवरात्रको नवौं दिन : सिद्धिदात्री भवानीको आराधना –

शारदिय नवरात्रको नवौं दिन : सिद्धिदात्री भवानीको आराधना –

टप खबर बुधबार, अशोज १५, २०८२

काठमाडौं, असोज १५ । कुर्म​राज आचार्य​ , नेपाल लगायत हिन्दू धर्मावलम्बी समाजमा आज विशेष धार्मिक महत्त्वको दिन परेको छ । शारदिय नवरात्रको नवौं दिन अर्थात् महानवमीको दिन देशभर देवी...

सबै पढ्नुहोस्
नेपालले जित्यो वेस्ट इन्डिजसँगको टी–२० सिरिज

नेपालले जित्यो वेस्ट इन्डिजसँगको टी–२० सिरिज

खेलकुद बुधबार, अशोज १५, २०८२

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल...

सबै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

टप खबर मङ्लबार, अशोज १४, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराममा सहमत भएका छन् । सोमबार राति वाशिंगटनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यो घोषणा गरेका हुन् । ट्रम्पले युद्धविरामको लागि...

सबै पढ्नुहोस्
ड​ल​र​को भाउ ब​ढ​यो, कति छ बिदेशी मुद्राको बिनिम​य द​र?

ड​ल​र​को भाउ ब​ढ​यो, कति छ बिदेशी मुद्राको बिनिम​य द​र?

बिजनेस मङ्लबार, अशोज १४, २०८२

नेपाल राष्ट्र बैंकले आज (असोज १४, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज १४ गते मङ्गलबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ असोज १४ गते मङ्गलबार

अरु मङ्लबार, अशोज १४, २०८२

मेष राशि नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिन्छ, तर धैर्यपूर्वक अघि बढ्नु आवश्यक छ। खर्च नियन्त्रणमा राख्दा आर्थिक सन्तुलन कायम हुनेछ। सामाजिक कार्यमा संलग्न हुँदा प्रतिष्ठा र लाभ दुवै...

सबै पढ्नुहोस्
वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

वेस्ट इण्डिज लाइ दोस्रो खेल​मा प​नि ह​राउदै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

खेलकुद मङ्लबार, अशोज १४, २०८२

लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”