राष्ट्र प्रेस

डोनाल्ड ट्रम्पको अल्टिमेटम प​छि सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

डोनाल्ड ट्रम्पको अल्टिमेटम प​छि सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

टप खबर शनिबार, अशोज १८, २०८२

हमासले सबै बन्धकहरूलाई रिहा गर्न सशर्त सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा...

सबै पढ्नुहोस्
बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन आवाग​म​न​मा रोक

बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारी साधन आवाग​म​न​मा रोक

टप खबर शनिबार, अशोज १८, २०८२

लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ। सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी...

सबै पढ्नुहोस्
जनकपुरधाममा दुई समुदायबीच झडप, निषेधाज्ञा जारी

जनकपुरधाममा दुई समुदायबीच झडप, निषेधाज्ञा जारी

टप खबर शनिबार, अशोज १८, २०८२

जनकपुरधाममा दुई समुदायबीच भएको झडपको कारण निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार दुर्गाको प्रतिमा सेलाउन जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दुई समुदायबीच भएको झडप पश्चात् उत्पन्न अवस्थालाई साम्य...

सबै पढ्नुहोस्
मुग्लिन-नागढुंगा सडक अवरुद्ध

मुग्लिन-नागढुंगा सडक अवरुद्ध

टप खबर शनिबार, अशोज १८, २०८२

लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। पानी निरन्तर परिरहेकाले धेरै...

सबै पढ्नुहोस्
निजी क्षेत्रसँग उद्धार सामग्री सहयोग गर्न सरकारको आग्रह

निजी क्षेत्रसँग उद्धार सामग्री सहयोग गर्न सरकारको आग्रह

टप खबर शुक्रबार, अशोज १७, २०८२

सरकारले सम्भावित बिपद्बाट सुरक्षाका लागि निजी क्षेत्रसँग उद्धार सामग्री सहयोग गर्न आग्रह गरेको छ। गृह सचिव रामेश्वर दंगालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्‍बाट हुनसक्ने जनधनको क्षति कम गर्न...

सबै पढ्नुहोस्
रातको समयमा काठमाडौं आवातजावत नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

रातको समयमा काठमाडौं आवातजावत नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

टप खबर शुक्रबार, अशोज १७, २०८२

काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा...

सबै पढ्नुहोस्
हेटौंडा – काठमाडौं स​ड​कख​ण्ड​मा ४ दिनलाई राती आवतजावत गर्न रोक

हेटौंडा – काठमाडौं स​ड​कख​ण्ड​मा ४ दिनलाई राती आवतजावत गर्न रोक

टप खबर शुक्रबार, अशोज १७, २०८२

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान...

सबै पढ्नुहोस्
आज दशैँको टीकाको दोस्रो दिन, टीका र​ ज​म​रा ल​गाइदै

आज दशैँको टीकाको दोस्रो दिन, टीका र​ ज​म​रा ल​गाइदै

टप खबर शुक्रबार, अशोज १७, २०८२

विजयादशमीको मुख्य दिन टीका लगाउन नपाएका नेपालीहरूले आज आश्विन शुक्ल एकादशीका दिन पनि टीका र जमरा लगाइरहेका छन्। नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद् वेदमणि भट्टराईले...

सबै पढ्नुहोस्
मौस​म: देशभ​र भारी ब​र्षाको स​म्भाव​ना, स​त​र्क र​ह​न​ आग्र​ह​

मौस​म: देशभ​र भारी ब​र्षाको स​म्भाव​ना, स​त​र्क र​ह​न​ आग्र​ह​

टप खबर शुक्रबार, अशोज १७, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ ।...

सबै पढ्नुहोस्
१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

टप खबर बिहिबार, अशोज १६, २०८२

अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध लगाएको छ। अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) अकाउन्टमार्फत त्यस्तो सूचना जारी गरेको हो।...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”