राष्ट्र प्रेस

अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका ६ स​ड​कख​ण्ड ब​न्द​

अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका ६ स​ड​कख​ण्ड ब​न्द​

टप खबर शनिबार, अशोज १८, २०८२

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ। पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको...

सबै पढ्नुहोस्
उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन

उद्धारका लागि सशस्त्र प्रहरीका साढे २६ सय जनशक्ति परिचालन

टप खबर शनिबार, अशोज १८, २०८२

सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ। शनिबार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी...

सबै पढ्नुहोस्
अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध

अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध

टप खबर शनिबार, अशोज १८, २०८२

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटामा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ। सूचना जारी गर्दै प्राधिकरणले विभिन्न भागमा अतिभारी...

सबै पढ्नुहोस्
पाँचथर बोलेरो दुर्घटना: ६ जनाकाे मृ’त्यु

पाँचथर बोलेरो दुर्घटना: ६ जनाकाे मृ’त्यु

टप खबर शनिबार, अशोज १८, २०८२

पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिराेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ। ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। ताप्लेजुङबाट...

सबै पढ्नुहोस्
आइतबार र सोमबार सार्वजनिक बिदा दिने स​र​कार​को निर्ण​य​

आइतबार र सोमबार सार्वजनिक बिदा दिने स​र​कार​को निर्ण​य​

टप खबर शनिबार, अशोज १८, २०८२

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । आइत​बार देखि खुल्ने भ​निएका स​र​कारी कर्य​ल​य​ह​रु भोलि र​ प​र्सी ब​न्द​नै हुने भ​एका छ्न । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई...

सबै पढ्नुहोस्
आइतबारसम्म भारी वर्षा, अनावश्यक रूपमा यात्रा नगर्न आग्रह

आइतबारसम्म भारी वर्षा, अनावश्यक रूपमा यात्रा नगर्न आग्रह

टप खबर शनिबार, अशोज १८, २०८२

जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।...

सबै पढ्नुहोस्
कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन सरकारको निर्देश​न

कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन सरकारको निर्देश​न

टप खबर शनिबार, अशोज १८, २०८२

सरकारले सबै जिल्ला कार्यालय प्रमुखहरूलाई तत्काल कार्यालयमा हाजिर हुन भनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर सम्भावित भारी वर्षाका कारण कार्यालय प्रमुखहरूलाई उच्च सतर्क अवस्थामा रहन...

सबै पढ्नुहोस्
फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रुप​मा ठप्प

फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रुप​मा ठप्प

टप खबर शनिबार, अशोज १८, २०८२

चितवन जिल्लाको फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण ठप्प भएको छ। प्रहरीका अनुसार फिस्लिङनजिकै ढुंगासहितको पहिरो खसेको हो। योसँगै पहिरो पन्छाउने काम सुरु भए पनि ३/४ घण्टा लाग्ने बताइएको...

सबै पढ्नुहोस्
लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधनहरू तीन दिनका लागि बन्द ग​र्ने निर्ण​य

लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधनहरू तीन दिनका लागि बन्द ग​र्ने निर्ण​य

टप खबर शनिबार, अशोज १८, २०८२

लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका...

सबै पढ्नुहोस्
काठमाडौँ सहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौँ सहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी

टप खबर शनिबार, अशोज १८, २०८२

निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। बाढी महाशाखाले आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा,...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”