प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी
श्रम संस्कृ पार्टीका अध्यक्ष एवं सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार...
सबै पढ्नुहोस्


















