राष्ट्र प्रेस

निर्वाचनका लागि चीन र भारतबाट बराबरी संख्यामा सवारी साधनहरू सहयोग स्वरूप सरकारले लिने

निर्वाचनका लागि चीन र भारतबाट बराबरी संख्यामा सवारी साधनहरू सहयोग स्वरूप सरकारले लिने

टप खबर शनिबार, कार्तिक ९, २०८२

सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ। दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू...

सबै पढ्नुहोस्
केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा

केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा

टप खबर शनिबार, कार्तिक ९, २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ७ गते शुक्रबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक ७ गते शुक्रबार

अरु शुक्रबार, कार्तिक ८, २०८२

मेष राशि ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ। वृष राशि जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र?

आज​को बिदेशी मुद्राको बिनिम​य द​र?

बिजनेस शुक्रबार, कार्तिक ८, २०८२

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण...

सबै पढ्नुहोस्
मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम मूख्यतया सफा

मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम मूख्यतया सफा

टप खबर शुक्रबार, कार्तिक ८, २०८२

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...

सबै पढ्नुहोस्
सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउछ: सभामुख देवराज घिमिरे

सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउछ: सभामुख देवराज घिमिरे

टप खबर बिहिबार, कार्तिक ७, २०८२

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन्। आज शुभ दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उनले...

सबै पढ्नुहोस्
म​ कुनै पार्टीमा आबद्ध हुने स​ल्लाह भ​एको छैन् : कुलमान घिसिङ

म​ कुनै पार्टीमा आबद्ध हुने स​ल्लाह भ​एको छैन् : कुलमान घिसिङ

टप खबर बिहिबार, कार्तिक ७, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको बताएका छन्। मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको...

सबै पढ्नुहोस्
आज भाइटीका मनाइँदै

आज भाइटीका मनाइँदै

टप खबर बिहिबार, कार्तिक ७, २०८२

यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर...

सबै पढ्नुहोस्
जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित भ​ए सजाय भोग्न तयार भ​एको निश्चल बस्नेतको भ​नाइ

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित भ​ए सजाय भोग्न तयार भ​एको निश्चल बस्नेतको भ​नाइ

टप खबर बिहिबार, कार्तिक ७, २०८२

अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन् ।...

सबै पढ्नुहोस्
महाकवि देवकोटाको ११७औं जयन्तीमा रौतहट–सर्लाहीमा भव्य कार्यक्रम सम्पन्न

महाकवि देवकोटाको ११७औं जयन्तीमा रौतहट–सर्लाहीमा भव्य कार्यक्रम सम्पन्न

News in Nepali बुधबार, कार्तिक ६, २०८२

  रौतहट -सर्लाही – नेपाली साहित्यका अमर ज्योति महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा आयोजित “स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम” बुधबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम जनएकता...

सबै पढ्नुहोस्
सर्लाही–१ मा ‘डर्टी क्याम्पेन’को आरोप: नितिमा कार्की भन्छिन्– “झुटको आयु छोटो हुन्छ”