मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने नवनीयुक्त खेलकुद मन्त्रीको पहिलो निर्णय
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका...
सबै पढ्नुहोस्



















