एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन सरकारको पत्राचार
सरकारले एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरूमा पत्राचारमार्फत् उनीहरूलाई फिर्ता हुन भनिएको हो। यसरी फिर्ता गरिएका राजदूतहरूमा चीन, जर्मनी, इजरायल, मलेसिया,...
सबै पढ्नुहोस्


















