साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ माघ २५ देखी फागुन २ गते सम्म
मेष राशि साताको प्रारम्भमा सामाजिक कार्यबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ भने व्यापारमा लाभदायक परिणामहरू देखिनेछन्। दाजुभाइ तथा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। पारिवारिक वातावरण मेलमिलापपूर्ण रहनेछ।...
सबै पढ्नुहोस्

















