राष्ट्र प्रेस

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक २७ गते बिहिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ कात्तिक २७ गते बिहिबार

अरु बिहिबार, कार्तिक २८, २०८२

मेष राशि व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि...

सबै पढ्नुहोस्
आज​ (बिहीबार)को बिदेशी मुद्राको बिनिम​य द​र ?

आज​ (बिहीबार)को बिदेशी मुद्राको बिनिम​य द​र ?

बिजनेस बिहिबार, कार्तिक २८, २०८२

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५...

सबै पढ्नुहोस्
फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु प​र्ने छैन् – शङ्कर पोखरेल

फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु प​र्ने छैन् – शङ्कर पोखरेल

टप खबर बिहिबार, कार्तिक २८, २०८२

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का  सन्दर्भमा बुधबार आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर...

सबै पढ्नुहोस्
अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य – गृहमन्त्री

अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य – गृहमन्त्री

टप खबर बुधबार, कार्तिक २७, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य भएको बताएका छन् । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उनले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई...

सबै पढ्नुहोस्
फेस अफ जुनियर मोडल सिजन १ : विद्या भट्टराई र डोरोथी शाहले जिते शीर्ष उपाधि

फेस अफ जुनियर मोडल सिजन १ : विद्या भट्टराई र डोरोथी शाहले जिते शीर्ष उपाधि

मनोरन्जन बुधबार, कार्तिक २७, २०८२

बाल प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धिको उद्देश्यसहित ‘ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि’ले आयोजना गरेको ‘Face of Junior Model Season 1’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा भव्यताका साथ...

सबै पढ्नुहोस्
बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

बिश्व बुधबार, कार्तिक २७, २०८२

बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। डाक्टरहरूले उनी स्थिर रहेको र राम्रोसँग निको भइरहेको पुष्टि गरेका छन्। उनको परिवारले थप हेरचाहका लागि उनलाई घर लगेको छ।...

सबै पढ्नुहोस्
काठमाडौँमा चिसो बढ्यो, थप घट्यो न्यूनतम तापक्रम

काठमाडौँमा चिसो बढ्यो, थप घट्यो न्यूनतम तापक्रम

समाचार बुधबार, कार्तिक २७, २०८२

काठमाडौँ; काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो। महाशाखाको तथ्यांक‌ अनुसार,...

सबै पढ्नुहोस्
आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

समाचार बुधबार, कार्तिक २७, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका...

सबै पढ्नुहोस्
सरकार र मेलम्चीका स्थानीय बीच सहमति, रोकिएको पानी पथान्तरण गरिने

सरकार र मेलम्चीका स्थानीय बीच सहमति, रोकिएको पानी पथान्तरण गरिने

टप खबर बुधबार, कार्तिक २७, २०८२

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति जुटेको छ। पटक–पटकको आन्दोलनमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण...

सबै पढ्नुहोस्
निकोलश भुसाल ५० हजार रुपैयाँ धरौटीमा रिहा

निकोलश भुसाल ५० हजार रुपैयाँ धरौटीमा रिहा

टप खबर बुधबार, कार्तिक २७, २०८२

समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा...

सबै पढ्नुहोस्
काठमाडौँ–३ मा लक्की शेर्पाको सक्रियता: घरदैलोमा उत्साह, समावेशी राजनीतिमा प्रतिबद्धता