राष्ट्र प्रेस

एनपीएल: जनकपुर लाइ ह​राउदै सुदुरपश्चिम प्लेअफमा

एनपीएल: जनकपुर लाइ ह​राउदै सुदुरपश्चिम प्लेअफमा

खेलकुद शनिबार, मंसिर १४, २०८२

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ। जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले प्लेअफमा प्रवेश गरेको छ। जनकपुरले दिएको...

सबै पढ्नुहोस्
सरकारको कूशासनका कारण जेन-जी आन्दोलन भ​यो: वर्षमान पुन

सरकारको कूशासनका कारण जेन-जी आन्दोलन भ​यो: वर्षमान पुन

टप खबर शनिबार, मंसिर १४, २०८२

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले काँग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन् । दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर १३ गते शनिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर १३ गते शनिबार

अरु शनिबार, मंसिर १४, २०८२

मेष राशि लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ। वृष राशि पुराना आकाङ्क्षा पूरा हुने...

सबै पढ्नुहोस्
नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्र​च​ण्ड

नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्र​च​ण्ड

टप खबर शनिबार, मंसिर १४, २०८२

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे...

सबै पढ्नुहोस्
आज शनिबार विदेशी मुद्राको विनिमयदर ?

आज शनिबार विदेशी मुद्राको विनिमयदर ?

बिजनेस शनिबार, मंसिर १४, २०८२

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण...

सबै पढ्नुहोस्
प्रधानमन्त्री कार्कीको सचिवालयमा २० ज​ना बाट घ​टाएर ६ ज​ना राखियो

प्रधानमन्त्री कार्कीको सचिवालयमा २० ज​ना बाट घ​टाएर ६ ज​ना राखियो

टप खबर बुधबार, मंसिर ११, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छिन्। जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य...

सबै पढ्नुहोस्
तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित छ: कुलमान घिसिङ

तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित छ: कुलमान घिसिङ

टप खबर बुधबार, मंसिर ११, २०८२

ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित भएको बताएका छन्। राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर १० गते बुधबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर १० गते बुधबार

अरु बुधबार, मंसिर ११, २०८२

मेष राशि परिवारको सहयोग प्राप्त हुने तथा शैक्षिक क्षेत्रमा प्रगति गर्ने समय छ। परीक्षा शुभ परिणाम ल्याउने सम्भावना प्रबल छ। आन्तरिक लगानी लाभदायी रहनेछ, तर विदेश यात्रा वा त्यहाँको...

सबै पढ्नुहोस्
आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

बिजनेस बुधबार, मंसिर ११, २०८२

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर,...

सबै पढ्नुहोस्
महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुप​र्छ : प्रधानमन्त्री सुशीला कार्की

महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुप​र्छ : प्रधानमन्त्री सुशीला कार्की

टप खबर मङ्लबार, मंसिर १०, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिवसीयको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै...

सबै पढ्नुहोस्
काठमाडौँ–३ मा लक्की शेर्पाको सक्रियता: घरदैलोमा उत्साह, समावेशी राजनीतिमा प्रतिबद्धता