राष्ट्र प्रेस

प्रधानमन्त्री कार्कीद्वारा अपाङ्गता समावेशी विकास रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा अपाङ्गता समावेशी विकास रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त

टप खबर बुधबार, मंसिर १८, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र, ड​ल​रको भाउ हाल​स​म्मकै उच्च

आज​को बिदेशी मुद्राको बिनिम​य द​र, ड​ल​रको भाउ हाल​स​म्मकै उच्च

बिजनेस बुधबार, मंसिर १८, २०८२

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...

सबै पढ्नुहोस्
लुटिएका हतियार र कैदी चुनावसम्म नियन्त्रणमा ल्याउने गृहमन्त्री अर्याल​को दाबी

लुटिएका हतियार र कैदी चुनावसम्म नियन्त्रणमा ल्याउने गृहमन्त्री अर्याल​को दाबी

टप खबर मङ्लबार, मंसिर १७, २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार चुनावसँग नियन्त्रणमा लिने दाबी गरेका छन् । गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई...

सबै पढ्नुहोस्
नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउने विश्वप्रकाश शर्माको भ​नाइ

नियमित महाधिवेशन पुसमा नभए विशेष महाधिवेशनको अवस्था आउने विश्वप्रकाश शर्माको भ​नाइ

टप खबर मङ्लबार, मंसिर १७, २०८२

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताउनुभएकाे छ। लामो रस्साकस्सीपछि साेमबार सम्पन्न भउकाे केन्द्रीय समिति बैठकले पुस २६ र २८...

सबै पढ्नुहोस्
भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय

भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय

टप खबर मङ्लबार, मंसिर १७, २०८२

सरकारले भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई...

सबै पढ्नुहोस्
नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

टप खबर सोमवार, मंसिर १६, २०८२

नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८...

सबै पढ्नुहोस्
मेय​र बालेनका बुवा राम नारायण शाहको निधन

मेय​र बालेनका बुवा राम नारायण शाहको निधन

समाचार सोमवार, मंसिर १६, २०८२

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको निधन भएको छ। बालेनका बुवा राम नारायण शाहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो। आइतबा बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल...

सबै पढ्नुहोस्
थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति

थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति

टप खबर सोमवार, मंसिर १६, २०८२

सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला...

सबै पढ्नुहोस्
राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा ब​ढायो

राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा ब​ढायो

टप खबर सोमवार, मंसिर १६, २०८२

पहिलो त्रैमासिक मौद्रिक समीक्षाबाट राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा बढाएको छ। यसअघि ७ लाखसम्म लिन पाइने व्यवस्थामा लचिलो बन्दै राष्ट्र बैंकले अब १५ लाख रुपैयाँसम्म लिन पाउने बनाएको...

सबै पढ्नुहोस्
१४ सयले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

१४ सयले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

बिजनेस सोमवार, मंसिर १६, २०८२

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १४ सयले बढेर तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २...

सबै पढ्नुहोस्
काठमाडौँ–३ मा लक्की शेर्पाको सक्रियता: घरदैलोमा उत्साह, समावेशी राजनीतिमा प्रतिबद्धता