राष्ट्र प्रेस

रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा

रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा

टप खबर आइतवार, मंसिर २२, २०८२

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत २४ असारमा चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट...

सबै पढ्नुहोस्
समयमा निर्वाचन गर्नुपर्ने वर्तमान सरकारको दायित्व: अर्थमन्त्री रामेश्वर खनाल

समयमा निर्वाचन गर्नुपर्ने वर्तमान सरकारको दायित्व: अर्थमन्त्री रामेश्वर खनाल

टप खबर आइतवार, मंसिर २२, २०८२

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा...

सबै पढ्नुहोस्
सुन​को मुल्य​मा सामान्य​ गिराव​ट, कति छ​ आज​ तोलाको?

सुन​को मुल्य​मा सामान्य​ गिराव​ट, कति छ​ आज​ तोलाको?

बिजनेस आइतवार, मंसिर २२, २०८२

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर २१ गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर २१ गते आइतबार

अरु आइतवार, मंसिर २२, २०८२

मेष राशि आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ। वृष राशि सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता...

सबै पढ्नुहोस्
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सञ्चालन हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सञ्चालन हुने

टप खबर आइतवार, मंसिर २२, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी रहादा आयोगले आवश्यक तयारीलाई तीव्र पारेको...

सबै पढ्नुहोस्
भारतको गोवामा नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृ’त्यु

भारतको गोवामा नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृ’त्यु

बिश्व आइतवार, मंसिर २२, २०८२

भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले...

सबै पढ्नुहोस्
गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नाअएप​छि जेनजी आन्दोलन भ​यो: प्रचण्ड

गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नाअएप​छि जेनजी आन्दोलन भ​यो: प्रचण्ड

टप खबर आइतवार, मंसिर २२, २०८२

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताएका छन् । जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उनले...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ मङ्सिर २१ देखी २७ गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ मङ्सिर २१ देखी २७ गते सम्म

अरु आइतवार, मंसिर २२, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले...

सबै पढ्नुहोस्
जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता: राष्ट्रपति पौडेल

जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता: राष्ट्रपति पौडेल

टप खबर शनिबार, मंसिर २१, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरको नवनिर्मित भवनको शनिबार आयोजित विशेष समारोहमा उद्‌घाटन गर्दै उनले प्रभावकारी...

सबै पढ्नुहोस्
हायातको क्यासिनोमा चोरी, तोडफोड र आगजनी प्रकरणमा दुई जना पक्राउ

हायातको क्यासिनोमा चोरी, तोडफोड र आगजनी प्रकरणमा दुई जना पक्राउ

टप खबर शनिबार, मंसिर २१, २०८२

काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

सबै पढ्नुहोस्
काठमाडौँ–३ मा लक्की शेर्पाको सक्रियता: घरदैलोमा उत्साह, समावेशी राजनीतिमा प्रतिबद्धता