राष्ट्र प्रेस

३४ सयले ब​ढेर​ सुन​को मुल्य​ ब​न्यो हाल​स​म्म​कै उच्च, ब​न्यो न​या रेकर्ड

३४ सयले ब​ढेर​ सुन​को मुल्य​ ब​न्यो हाल​स​म्म​कै उच्च, ब​न्यो न​या रेकर्ड

बिजनेस सोमवार, पुस ७, २०८२

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष ७ गते सोमबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष ७ गते सोमबार

अरु सोमवार, पुस ७, २०८२

मेष राशि आज मेष राशिका लागि अनुकूल समय छ। पारिवारिक सुख, शिक्षा, र व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। कानूनी र प्रतिस्पर्धात्मक काममा विजय हुनेछ। वृष राशि वृष राशिका लागि सामान्य...

सबै पढ्नुहोस्
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर?

बिजनेस सोमवार, पुस ७, २०८२

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीसँग लामिछानेको भेट, जेनजीसँगको सम्झौता कार्यान्वयन ग​र्ने आग्र​ह​

प्रधानमन्त्रीसँग लामिछानेको भेट, जेनजीसँगको सम्झौता कार्यान्वयन ग​र्ने आग्र​ह​

टप खबर सोमवार, पुस ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका...

सबै पढ्नुहोस्
एमाले र कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा, हस्ताक्षर सर्वोच्चमा बुझाउने त​यारी

एमाले र कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा, हस्ताक्षर सर्वोच्चमा बुझाउने त​यारी

टप खबर आइतवार, पुस ६, २०८२

देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा एकमत भएका छन् । अन्ततः कांग्रेस पनि एमालेकै एजेन्डामा सहमत भएपछि संसद् पुनर्स्थापनाका लागि बहुमत हस्ताक्षर सर्वोच्चमा...

सबै पढ्नुहोस्
कति छ​ आज​ सुन​चाँदीको मुल्य​ ?

कति छ​ आज​ सुन​चाँदीको मुल्य​ ?

बिजनेस आइतवार, पुस ६, २०८२

शुक्रबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ६० हजार ४०० सय रुपैयाँ पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको...

सबै पढ्नुहोस्
‘गलगाँड मुक्त नेपाल’ आयोडिनयुक्त नुनको ऐतिहासिक सफलता

‘गलगाँड मुक्त नेपाल’ आयोडिनयुक्त नुनको ऐतिहासिक सफलता

टप खबर आइतवार, पुस ६, २०८२

काठमाडौं ।  नेपालले पछिल्ला दशकमा गलगाँड (इन्डेमिक गोइटर) निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली भू–भागका नागरिक गलगाँडको चरम समस्याबाट पीडित थिए।...

सबै पढ्नुहोस्
बलिवुड फिल्म धुरन्धरले कमायो पाँच सय करोड

बलिवुड फिल्म धुरन्धरले कमायो पाँच सय करोड

बलिवुड आइतवार, पुस ६, २०८२

बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको १५ दिनमा घरेलु बक्स अफिसमा पाँच सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको १५ दिनमा ५०३.२०...

सबै पढ्नुहोस्
आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर

बिजनेस आइतवार, पुस ६, २०८२

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर...

सबै पढ्नुहोस्
आफ्नो लडाइँ अझै जारी रहेको रवि लामिछानेको भ​नाइ

आफ्नो लडाइँ अझै जारी रहेको रवि लामिछानेको भ​नाइ

टप खबर आइतवार, पुस ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ अझै जारी रहेको बताएका छन्। शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत...

सबै पढ्नुहोस्
काठमाडौँ–३ मा लक्की शेर्पाको सक्रियता: घरदैलोमा उत्साह, समावेशी राजनीतिमा प्रतिबद्धता