राष्ट्र प्रेस

२९ स​य​ले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

२९ स​य​ले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

बिजनेस शुक्रबार, पुस १८, २०८२

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २...

सबै पढ्नुहोस्
विशेष महाधिवेशन रोक्न देउवालाइ आग्र​ह​

विशेष महाधिवेशन रोक्न देउवालाइ आग्र​ह​

टप खबर शुक्रबार, पुस १८, २०८२

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला २५ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चाहेअनुसार विशेष महाधिवेशन भएमा...

सबै पढ्नुहोस्
मिस्टर एण्ड मिस मनास्लु–अडिसनमा ३४ विद्यार्थीको सहभागिता, निर्णायक मण्डलमा चर्चित पत्रकार र कलाकार

मिस्टर एण्ड मिस मनास्लु–अडिसनमा ३४ विद्यार्थीको सहभागिता, निर्णायक मण्डलमा चर्चित पत्रकार र कलाकार

बिबिध शुक्रबार, पुस १८, २०८२

कुर्मराज आचार्य , काठमाडौँ । मनास्लु वर्ल्ड कलेजको आयोजनामा “मिस्टर एण्ड मिस मनास्लु – अडिसन २०२६” उत्साहपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीभित्र लुकेका आत्मविश्वास, नेतृत्व क्षमता, सञ्चार...

सबै पढ्नुहोस्
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा पार्टीको नियमित महाधिवेशन स्थगित

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा पार्टीको नियमित महाधिवेशन स्थगित

टप खबर शुक्रबार, पुस १८, २०८२

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम सातादेखि हुने भनिएको नियमित १५औं महाधिवेशन स्थगित भएको जनाएका छन्। महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित...

सबै पढ्नुहोस्
रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा

रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा

टप खबर शुक्रबार, पुस १८, २०८२

भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य...

सबै पढ्नुहोस्
एमालेको समानुपातिक सूची (नामावली सहित)

एमालेको समानुपातिक सूची (नामावली सहित)

टप खबर बिहिबार, पुस १७, २०८२

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  एमालेले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि बुधबार...

सबै पढ्नुहोस्
मुलुक निर्वाचनमय हुँदैछः डोलप्रसाद अर्याल

मुलुक निर्वाचनमय हुँदैछः डोलप्रसाद अर्याल

टप खबर बिहिबार, पुस १७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक...

सबै पढ्नुहोस्
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

बिजनेस बिहिबार, पुस १७, २०८२

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण...

सबै पढ्नुहोस्
मौसम: तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम: तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

समाचार बिहिबार, पुस १७, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ । कर्णाली...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष १७ गते बिहिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष १७ गते बिहिबार

अरु बिहिबार, पुस १७, २०८२

मेष राशि पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। व्यवसाय र अध्ययनमा अपेक्षाकृत मध्यम लाभ प्राप्त हुनेछ। वृष राशि आत्मबल र आत्मविश्वास उच्च रहने समय छ। नयाँ कार्य तथा अध्ययनमा उल्लेखनीय सफलता...

सबै पढ्नुहोस्
सातै प्रदेशमा खटिएका एआईजीले बुझाए सुरक्षा प्रतिवेदन