राष्ट्र प्रेस

बालेन स​हित २६ ज​ना रास्व​पाको केन्द्रीय सदस्यमा मनोनित (सुचिस​हित)

बालेन स​हित २६ ज​ना रास्व​पाको केन्द्रीय सदस्यमा मनोनित (सुचिस​हित)

टप खबर सोमवार, पुस २१, २०८२

बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयक गरेको हो । बालेन रास्वपाको...

सबै पढ्नुहोस्
जाँचबुझ आयोगकोले गुण्डू पुगेर​ घ​र​मै लियो ओलीसँग बयान

जाँचबुझ आयोगकोले गुण्डू पुगेर​ घ​र​मै लियो ओलीसँग बयान

टप खबर आइतवार, पुस २०, २०८२

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष २० गते आइतबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ पुष २० गते आइतबार

अरु आइतवार, पुस २०, २०८२

मेष राशि आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ। वृष राशि सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता...

सबै पढ्नुहोस्
मादुरोलाइ सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ – डोनाल्ड ट्रम्प

मादुरोलाइ सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ – डोनाल्ड ट्रम्प

टप खबर आइतवार, पुस २०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले साझा गरेको तस्बिरमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार...

सबै पढ्नुहोस्
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ पुष २० गतेदेखी २६ गते सम्म

साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८२ पुष २० गतेदेखी २६ गते सम्म

अरु आइतवार, पुस २०, २०८२

मेष राशि मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो...

सबै पढ्नुहोस्
भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाको हमला

भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाको हमला

टप खबर शनिबार, पुस १९, २०८२

भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको  विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ। पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको...

सबै पढ्नुहोस्
२६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने

२६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने

टप खबर शनिबार, पुस १९, २०८२

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर,...

सबै पढ्नुहोस्
आजदेखि सुरु भ​यो स्वस्थानी व्रत र माघ स्नान

आजदेखि सुरु भ​यो स्वस्थानी व्रत र माघ स्नान

टप खबर शनिबार, पुस १९, २०८२

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...

सबै पढ्नुहोस्
झापामा बुद्ध एयरको जहाज दुर्घटना, स​वार सबै सकुशल

झापामा बुद्ध एयरको जहाज दुर्घटना, स​वार सबै सकुशल

टप खबर शनिबार, पुस १९, २०८२

झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१ जना यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार किाठमाडौँबाट भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको जहाज दुर्घटनामा परेको...

सबै पढ्नुहोस्
राप्रपाको समानुपातिकमा खुस्बु ओली : बौद्धिकता, निष्ठा र राजनीतिक परिपक्वताको संयोजन

राप्रपाको समानुपातिकमा खुस्बु ओली : बौद्धिकता, निष्ठा र राजनीतिक परिपक्वताको संयोजन

News in Nepali शुक्रबार, पुस १८, २०८२

नेपालको समानुपातिक प्रतिनिधित्व प्रणाली समावेशीता र योग्य व्यक्तिहरूलाई नीति निर्माणको केन्द्रमा ल्याउने उद्देश्यले निर्माण गरिएको हो। तर विडम्बनापूर्ण रूपमा, यही प्रणाली लामो समयदेखि योग्यता भन्दा राजनीतिक सौदाबाजी र आन्तरिक...

सबै पढ्नुहोस्
सातै प्रदेशमा खटिएका एआईजीले बुझाए सुरक्षा प्रतिवेदन