सरकारले अहिलेको लक डाउन साउन ७ गते सम्म लम्ब्याउने भएको छ ।
सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।...
सबै पढ्नुहोस्
















