साझेदारी गर्नुहोस्

माघ ६ – पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६७,९९२ पुगेको छ। ४४१ जना कोरोनमुक्त भएका छन। ४ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९६९ पुगेको छ।