माघ ६ – स्थानीय बजारमा हप्ताको तेस्रो दिन सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। यसै हिसाबले आज नेपाली बजारमा सुनको मूल्य प्रति टोला ९२,००० छ। सोमबार, बहुमूल्य पहेलो धातु प्रति तोला ९१,६०० मा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य ९१,५०० छ भने चाँदीको आज तोला प्रति रु १,२४५ छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण