साझेदारी गर्नुहोस्

माघ ५ – हप्ताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रति तोला २०० रुपैयाँले घटेको छ। यसै आधारमा नेपाली बजारमा आज सुनको मूल्य प्रति टोटा ९१,६०० छ। आइतवार, बहुमूल्य पहेलो धातु प्रति तोला ९१,८०० को कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य ९१,१०० छ भने चाँदीको आज तोला प्रति रु १,२३० छ।