साझेदारी गर्नुहोस्

माघ २ – पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,८१६ पुगेको छ। ३९० जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९४८ पुगेको छ।