साझेदारी गर्नुहोस्

माघ २ – शुक्रबार घरेलु बजारमा सुनको मूल्य ४०० रुपैयाँ बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९२,५०० रुपैयाँमा बिक्री भइरहेको छ। बिहीबार सराफाको मूल्य ९२,१०० थियो। त्यस्तै तेजाबी सुनको बिक्री प्रति टोल ९२,२००० र चाँदी १,२६० मा छ।