साझेदारी गर्नुहोस्

माघ २ – पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६६,५४६ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर १,९४३ पुगेको । २,५०,१७७ जना कोरोनमुक्त भएका छन।